मेक्सिको र पाेल्यान्ड बराबरीमा राेकिँदा अर्जेन्टिना लाई राहत,फ्रान्स अस्ट्रेलिया माथि हावी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं -अर्जेन्टिना सँग एउटै समुहमा रहेकाे पाेल्यान्ड र मेक्सिको बराबरीमा राेकिए पछि अर्जेन्टिनालाई राहत भएको छ।खेलकाे दाेस्राे हाफमा पाेल्यान्डका कप्तान राेबर्ट लेभान्दाेभस्कीले पेनाल्टी खेर फाल्दा खेल बराबरीमा सकिएको हाे।यस अघि याे समुहकाे खेलमा अर्जेन्टिना तुलनात्मक रुपमा कमजोर मानिएको साउदी अरबिया सँग पराजित भएको थियाे।खेल सँगै अंक तालिकामा साउदी 3 अंक ,मेक्सिको र पाेल्यान्डकाे समान 1/1 अंक अनि अर्जेन्टिना 0 रहेकाे छ।       आजै रातिको अर्काे खेलमा अस्ट्रेलियाले पहिलाे गाेल गरे पनि फ्रान्सले शानदार कमब्याक गर्दा ,फ्रान्सले खेल 4-1 ले जितेकाे छ।खेलमा नवाैं मिनेटमा अस्ट्रेलियाका गुडविनले गाेल गरेका थिए , फ्रान्सले 27 मिनेटमा राावियाेटकाे गाेलमा बराबरी गरेकाे थियाे।त्यस पछि फ्रान्स पछाडि फर्कन परेन गिराउटले 32,71 अनि एम्वाप्पेले 68 ओैं मिनेटमा गाेल गरेका थिए ।स्मरण रहाेस फ्रान्स डिफेन्डिङ च्याम्पियन पनि हाे र प्रमुख दाबेदार पनि मानिएको छ।                                                   तस्बिर ओलिवर गिराउट(फ्रान्स )

Leave a Reply

Your email address will not be published. Required fields are marked *