आफ्नो जित सुनिश्चित गर्ने ठुला नेताहरू

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं – ठुला दलका ठुला नेताहरू काँग्रेस सभापति शेर बहादुर देउवा,एमाले अध्यक्ष केपी ओली,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जित सुनिश्चित जस्तै गरेका छन उनिहरुकाे प्रतिद्वन्द्वी धेरै पछाडि रहेकाले जित  सुनिश्चित भएको हाे।तीनै जना नेता आफ्नो प्रतिद्वन्द्वी भन्दा तीन हजार मतले अगाडि रहेका छन।अहिलेकाे ताजा अवस्थामा ओली 3530 मतले काँग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी भन्दा अगाडि छन।दाहाल 3408 मतले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकाेटी भन्दा अगाडि रहेका छन।त्यस्तै प्रधानमन्त्री देउवा 3214 मतले स्वतन्त्र उम्मेदवार सागर ढकाल भन्दा अगाडि रहेका छन।                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *