काठमाडौं -कतारमा चलिरहेको world cup 2022 काे नकआउट चरणकाे खेलहरु आजबाट शुरु हुनेछन।अब भने गर या मरकाे खेल हुनेछ,हार्नु बित्तिकै टिम आउट हुने भएकोले धेरै सतर्कता पुर्वक टिमले खेल्नु पर्ने हुन्छ।हुनत यस पटक बलिया टिमहरु सबै जसाे हारेका छन।उपाधीकाे मुख्य दाबेदार 4 पटककाे विजेता जर्मनी समूह चरण बाटै आउट भई सकेकाे छ भने समूह चरण पार गर्ने अर्जेन्टिना ,ब्राजिल ,पाेर्चुगल,स्पेन जस्ता उपाधी दाबेदार टिमहरु हारिसकेका छन।2 पटककाे वेजेता उरुग्वे पनि बाहिरी सकेकाे छ।अहिलेसम्म खेल नहार्ने टिमहरु ईन्गल्यानड,नेदरल्यान्ड ,माेराेक्काे हुन।खेलमा अनपेक्षित नतिजाहरु आईरहेकाेले याे टिम नै मुख्य उपाधी दाबेदार हाे भनेर भन्न सकिने ठाउँ छैन।नेपाली समय अनुसार आज राति 8.45 मा netherlands vs USA खेल्ने छन।अर्को खेल 12.45 मा Argentina vs Australia खेल्ने छन ।खेल जित्ने टिम अन्तिम 8 मा प्रवेश गर्ने छन,क्वाटरफाइनल पुग्ने छन भने हार्ने टिम घर फर्किने छन।आजको खेलमा प्रमुख दाबेदार मानिएको अर्जेन्टिना अर्थात लियाेनल मेस्सी काे भाग्य परिक्षा पनि हुने भएकोले धेरैले चासोको साथ खेल हेर्ने छन। leaonal messi