प्रचण्डको प्रधानमन्त्री बन्ने कसरत।

काठमाडौं पुस 7-नेकपा केन्द्रका  अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा नेपाली काँग्रेसकाे सभापति सेर बहादुर दउवा सँग भेट गरेका छन। उनले देउवा समक्ष आफुलाई प्रधानमन्त्री बनाउन आग्रह गरेका छन। हिजाे मात्रै देउवा नेपाली काँग्रेसकाे संसदीय नेतामा निर्वाचित भएका छन।उनले युवा नेता गगन थापालाई 39 मतले पराजित गरि संसदीय दलकाे नेतामा निर्वाचित भएका हुन।देउवा आफै प्रधानमन्त्री बन्नु पर्छ […]

एम्वाप्पेले 1 मिनेटमा 2 गाेल गरे पछि

काठमाडौं पुस 3- कतारमा जारी वर्ल्ड कप 2022 फाइनलमा अर्जेन्टिनी कप्तान मेस्सीले 23 मिनेटमा  पेनाल्टी मार्फत गाेल गरेर अग्रता लिएका थिए ।फ्रान्सेली खेल छायामा परेकाे बेला डि मारियाले खेलकाे 36 मिनेटमा गाेल गरेर अर्जेन्टिनी  अग्रता दाेब्बर बनाएका थिए ।पहिलो हाफमा फ्रान्सले विपक्षी गाेलमा सिंगल सुट पनि गरेकाे थिएन।बल टच पनि झन्डै 100 काे फरकमा थियोे […]

world cup 2022 गाेल्डेन बुटकाे दाबेदारहरु।

काठमाडौं पुष 2 -कतारमा जारी वर्ल्डकप 2022 काे गाेल्डेन बुट कसले हात पार्ला?निकै राेमान्चक माेडमा पुगेको छ।अर्जेन्टिनी कप्तान लियाेनल मेस्सी सहित अन्य 3 जना गाेल्डेन बुटकाे दाैडमा रहेका छन। फिफा वर्ल्ड कप इतिहासमा एउटै वर्ल्ड कपमा धेरै गाेल गर्ने रेकर्ड फ्रान्सका जस्ट फाेन्टेन काे नाममा छ ,उनले 1958 काे वर्ल्ड कपमा 13 गाेल गरेका थिए […]

म्याजिक मेस्सी भर्सेज ब्याक टु ब्याक टाइटल जित्ने दाउमा रहेकाे फ्रान्स ।

काठमाडौं मंसिर 29-कतारमा जारी world cup 2022 काे फाइनलमा अर्जेन्टिना र फ्रान्स पुगे सँगै यी दुई टिममा कसले बाजी मार्ला भनेर सबै खेल प्रेमीहरुमा चासाे बढेकाे छ।अर्जेन्टिनाले गत वर्ल्ड कपकाे उपविजेता  क्राेसियालाई 3-0 र फ्रान्सले पहिलोपटक सेमिफाइनल पुगेर ईतिहास बनाएकाे माेराेक्काेलाई 2-0 ले जितेर फाइनल पुगेका हुन्।स्मरण रहाेस गत वर्ल्ड कपमा क्राेसियाले अर्जेन्टिनालाई 3-0 ले […]

फ्रान्स भर्सेज माेराेक्काे सेमिफाइनल भिड्नु अघि एक नजर।

काठमाडौं मंसिर 26-कतारमा जनरी world cup 2022 काे दाेस्राे सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रान्स र याे वर्ल्ड कपमा  इतिहास बनाएको अफ्रिकी टिम माेराेक्काे बिहीबार 12.45 मा अल व्यात रंगशालामा  भिड्दैछन।डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई टाईटल रिटेन गर्ने सुनाैलाे माैका छ ।यस अघि ब्राजिलले मात्रै 1962 मा टाईटल रिटेन गरेकाे थियाे।क्वाटरफाइनलमा 2-1 ले ईङ्ग्ल्यान्डलाई हराएको फ्रान्सलाई अब आफ्नो टाईटल […]

अर्जेन्टिना भर्सेज क्राेसिया कमजाेर नठानाैं क्राेसियालाई।

काठमाडौं मंसिर 25- कतारमा जारी  world cup 2022 पहिलो सेमिफाइनल अर्जेन्टिना भर्सेज क्राेसिया हुँदैछ।नेपाली समय अनुसार खेल बुधबार 12.45 हुनेछ।खेलमा भाग्यको पनि ठुलाे राेल हुने र दुवै टाेली भाग्यमानी हुँदै सेमिफाइनल पुगेका हुन।क्राेसिया लगातार 2 पटक पेनाल्टी सुटआउटमा भाग्यमानी बन्याे भने अर्जेन्टिना 1 पटक भाग्यमानी भएको छ।क्राेसियाले लगालग जापान र ब्राजिललाई पेनाल्टी सुटआउटमा पाखा लगायाे […]

रवि लामिछाने नेतृत्वको पार्टी भित्र समानुपातिक सांसदलाई लिएर खैलाबला , पुरानै शैलीमा हिड्ने संकेत ।

काठमाडौं मंसिर 25-रवि लामिछाने नेतृत्वको पार्टी भित्र समानुपातिक सांसद चयन गर्ने बिषयलाई लिएर खैलाबैला मच्चिएको छ।पुराना पार्टीहरु मन नपराउने ठुलाे पंक्तिले ठुलाे आशा गरिएको रास्वपा पार्टी पनि पुरानै शैली आफ्नालाई च्याप्ने र पदकाे लागि जे पनि गर्ने बाटोमा गए पछि, याे पार्टी पनि उहीँ ड्याङकाे मुला त हाेईन भनेर टीकाटिप्पणी शुुरु भएको छ। कांग्रेस, एमाले […]

नेदरल्यान्डलाई पन्छाउँदै अर्जेन्टिना र ब्राजिललाई पन्छाउँदै क्राेसिया सेमिफाइनलमा ।पाेर्चुगल भर्सेज माेराेक्काे र ईङ्ग्ल्यान्ड भर्सेज फ्रान्सकाे खेल आज।

काठमाडौं मंसिर 24-गएराति भएको दुई क्वाटरफाइनल    खेलमा क्राेसियाले सरपराइज नतिजा निकाल्दै ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गरेर सेमिफाइनल प्रवेश गरेकाे छ।अर्को खेलमा अर्जेन्टिनाले नेदरल्यान्डलाई पेनाल्टी सुटआउट मै पराजित गरि सेमिफाइनल प्रवेश गरेकाे छ।अब यी दुई टिमकाे भेट सेमिफाइनलमा हुनेछ।क्राेसियाले ब्याक टु ब्याक पेनाल्टी सुटआउटमा विजय हासिल गरेकाे हाे।प्रि क्वाटरफाइनल मा जापानले पहिलो गाेल गरे पनि […]

World cup 2022 क्वाटरफाइनल ब्राजिल भर्सेज क्राेसिया प्रिभ्यु।

काठमाडौं मंसिर 23- कतारमा जारी वर्ल्डकप 2022 मा आज राति 8.45 मा ब्राजिल भर्सेज क्राेसियाकाे खेल हुनेछ।याे प्रतियोगिताको प्रमुख उपाधी दाबेदार मानिएको ब्राजिल क्लियर कट फेवरेट देखिन्छ ।ब्राजिल र क्राेसियाकाे भेट 4 पटक भएको छ 3 खेल ब्राजिलले जितेको थियाे भने 1 खेल बराबरी भएको थियाे।4 खेल मध्ये 2 खेल वर्ल्डकप मै भएको थियाे र […]

world cup 2022 ENGLAND ले जित्ने फर्डिनान्डकाे दाबी ।

काठमाडौं मंसिर 23 -कतारमा जारी world cup 2022 मा  आफ्नो देश England ले जित्ने पुर्व मेन्चेस्टर युनाइटेड स्टार रियाे फर्डिनान्डले बताएका छन।युरोपेली पावरहाउस फ्रान्स सँग क्वाटरफाइनल खेल भए पनि उनेले फ्रान्स इङ्ल्यान्डकाे स्तरमा नरहेको र सजिलै जितेर सेमिफाइनल पुग्ने दाबी गरेका छन।उनलेे क्रिस्टियानाे काे पाेर्चुगल र मेस्सीकाे अर्जेन्टिना पनि आफ्नो टिमको स्तरमा नरहेकोले आफ्नो देशले […]