हुने विरुवाकाे चिल्लो पात,रवि लामिछानेले गरे कार्यविधि विपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता ।

काठमाडौं पुस 13- नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै सुरक्षा निकायलाई कार्यविधि विपरीत विभिन्न व्यक्तिहरुकाे सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई 48 घन्टा भित्र फिर्ता बाेलाउन निर्देशन दिएका छन।                                            विशिष्ठ व्यक्तिहरुको […]

राेनाल्डाेले छाेडे पछि मेनचेस्टर युनाइटेडकाे पहिलो खेलमा सहज जित। आर्सनलकाे अग्रता कायमै।

काठमाडौं पुस 13- world cup 2022 काे राैनक सेलाउन नपाउँदै युराेपीयन घरेलु लिगहरु शुरु हुन थालेका छन।ब्रेक पछिकाे पहिला खेलमा प्रिमियर लिग लिडर आर्सनलले वेस्टह्यामलाई 3-1 ले पराजित गरेर आफ्नो अग्रतालाई कायमै राखेकाे छ।आर्सनलले 27 मिनेटमा वेस्टह्यामकाे वेनरहमाकाे गाेलमा पछि परे पनि साका,मार्टेनली र नेकेताकाे 53,58 र 69 मिनेटको गाेलमा कमब्याक जित निकालेकाे हाे। लिग […]

रवि लामिछानेकाे राजनीतिक छलाङ पहिलो प्रयासमा नै उप तथा गृहमन्त्री ।

काठमाडौं पुस 11- राष्ट्रिय स्वतन्त्र पार्टी  प्रचण्ड नेतृत्वको सरकारमा जाने भए पछि।रास्वपा का सभापति रवि लामिछानेले उप तथा गृहमन्त्री सम्हाल्ने माैका पाएका छन। सरकार गठबन्धनको तेस्राे ठुलाे शक्तिको रुपमा रहेकाे रास्वपाले कुनकुन मन्त्रालय पाउने भन्ने टुंगो लागि सकेकाे छैन।आफ्नै पार्टीका कतिपय सदस्यहरुले सरकारमा जानू हुन्न भन्ने धारणा भए पनि लामिछाने भने सरकारमा जाने भएका छन।  […]

राष्ट्रपति बन्ने सपना अधुरो रहे पछि रामचन्द्र पाैडेल निराश।

काठमाडौं पुस-10 -नेकपा केन्द्रले गठबन्धन छाेडेर एमाले सँग मिलेर सरकार बनाउने भए पछि मुखैमा आएको राष्ट्रपति पद गुमे पछि नेपाली काँग्रेसकाे वरिष्ठ नेता रामचन्द्र पाैडेल निराश भएका छन।निर्वाचन अगाडि आलाेपालाे सरकार चलाउने देउवा र प्रचण्ड बीच सहमति कार्यान्वयन  नभए पछि।प्रचण्ड एमाले सँग मिलेर सरकार बनाउन लागेका हुन।देउवा प्रधानमन्त्री र राष्ट्पति मध्य एक नेकपा केन्द्रलाई दिन […]

राजनीतिक पार्टीहरुलाई बालेनकाे व्यंग्य ।

काठमाडौं पुस 10-काठमाडौं महानगरपालिका का मेयर बालेन शाहले राजनीतिक पार्टीहरुकाे सरकार बनाउने क्रियाकलाप लाई लिएर सामाजिक संजाल फेसबुकमा कडा व्यंग्य प्रहार गरेका छन।। राजा फर्काउछु भन्ने राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तिनवटै सरकारमा हामी प्रजा संधै सास्तीमा भनेर  स्टाटस लेखेका छन।उनी अहिले आफ्नो काम गर्ने शैलीलाई लिएर चर्चामा आईरहने पात्र हुन।

प्रचण्डले गठबन्धन छाड्दा माधव नेपालकाे बिचल्ली ।

काठमाडौं पुस 10- गठबन्धनकाे सरकार नेतृत्व र राष्ट्रपति दुवै काँग्रेसले नछाेेडे पछि नेकपा केन्द्रका अध्यक्ष प्रचण्ड एमाले सँग मिलेर सरकार बनाउन लागे पछि माधव नेपाल नेतृत्वको  नेकपा एस पार्टी यता न उता भएको छ।अघिल्लो निर्वाचनमा बाम एकता गरि बहुमतको सरकार बनाएको एमालेमा पार्टी अध्यक्ष केपी ओली हावी भए पछि धेरै रुष्ट बनेर अर्को पार्टी खाेलेका […]

रवि लामिछाने गृहमन्त्री बन्ने संभावना ।

काठमाडौं पुस 10-नेकपा केन्द्र काँग्रेस गठबन्धन छाेडेर एमाले सँग मिलेर सरकार बनाउने भएका छन।आज गठबन्धन सँग सरकारमा सहमति नभए पछि नेकपा केन्द्रका अध्यक्ष प्रचण्ड वालकाेट ओली निवास पुगेका थिए ।त्यहाँ अन्य दलका नेताहरू पनि बैठकमा सहभागी थिए ।अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने नेतृत्वमा  सरकारमा सहभागी हुने […]

गठबन्धन भनेर अर्को पार्टीलाई भाेट हाल्ने जनतालाई खल्लो महसुस ।

काठमाडौं पुस 10- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो ।नेपाली काँग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुुवै नछाड्ने अडान लिए पछि नेकपा केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमाले अध्यक्ष निवास वालकाेट पुगेका थिए ।त्यहाँ राप्रपा ,रास्वपा,जनमत,जसपा,नागरिक उन्मुक्ति पार्टीका शिर्ष […]

पुस 19 देखि लाेकस्टार सिजन 2 हिमालयन टिभीमा प्रसारण सुरु हुने।

काठमाडौं पुस 10-नेपाली लाेक गितमा आधारित रियालिटी साे नेपाल लाेक स्टार सिजन 2 हिमालयन टिभीबाट पुस 19 देखि प्रसारण हुने भएको छ।द भाेईस अफ नेपालकाे ग्राण्ड फिनालेमा गायक कुलेन्द्र विस्वकर्मा र गायिका ज्याेति मगरले प्रसारण मिति सार्वजनिक गरेका हुन।प्रत्येक राति मंगलबार र बुधबार राति 8 बजे प्रसारण हुने साे का निर्णायकहरुमा वरिष्ठ गायक कुमार बस्नेत […]

नेपाली रियालिटी साे डलरकाे अगाडि रुपैयाँ फिक्का।

काठमाडौं पुस -9 करण राई द भ्वाइस अफ नेपालको चौथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे ।           सबै जसाे रियालिटी साे हरु व्यवसायीक हिसाबले गरिने हुँदा सबैभन्दा उत्कृष्ट प्रतिभाहरुले साे जित्न सक्दैनन् ।गएकाे सिजन किरण गजमेरले जितेका थिए भने यसपटक […]