राेनाल्डाे पछि मेस्सीले पनि पूरा गरे 800 गाेल।
काठमाडौं चैत 10- विश्वकप विजेता अर्जेन्टिनी कप्तान लियाेनल मेस्सीले पानामा विरुद्धकाे खेलमा शानदार फ्रिकिक गाेलमा 800 गाेल पूरा गरेका छन। सबैभन्दा पहले याे काेसेढुंगा पार गर्ने पाेर्चुगिज कप्तान क्रिस्टियानाे राेनाल्डाे रहेका छन।उनले अहिलेसम्म 830 गाेल गरेका छन।आधुुनिक फुटबलको सबैभन्दा उच्च खेल काैशल प्रदर्शन गरिरहेका राेनाल्डाे र मेस्सी फेरि जन्मिन गाह्रो छ। करीब मेस्सी 36 र […]
पाेर्चुगिज कप्तान राेनाल्डाेकाे विस्वास नलाग्ने रेकर्ड ।
काठमाडौं चैत 10- पाेर्चुगलकाे जितमा कप्तान क्रिस्टियानाे राेनाल्डाे नायक बनेका छन,साथै उनले केही अदभूत रेकर्डहरु पनि बनाएका छन। युराेपियन क्वालिफायर 2024 मा पाेर्चुगलले सहज जित हात पारेकाे छ।तुलनात्मक रुपमा पाेर्चुगल भन्दा धेरै कमजाेर मानिएको लेइचटेन्सटेनलाई 4-0 गाेलले पराजित गरेकाे हाे।कान्सेलाेले 8 ओैं मिनेटमा गाेल गरेर सुरुवात मै अग्रता लिएको पाेर्चुगलका लागि 47 ओैं मिनेटमा सिल्भाले […]
आईसीसी क्रिकेेट वर्ल्ड रैंकिङ मा नेपालकाे स्थान कति?
काठमाडौं चैत 9-आईसीसी क्रिकेट वर्ल्ड रैंकिङमा नेपालले अहिलेसम्मकै उच्च स्थान हात पारेकाे छ।भारतमा हुने आईसीसी वर्ल्ड कपमा सहभागी हुन एक कदम टाढा रहेकाे नेपाल उच्च प्रदर्शन गर्दै विश्व क्रिकेट जगतकाे ध्यान तान्न सफल भएको छ।थाेरै स्राेतसाधन मात्रै भए पनि नेपाली खेलाडीहरुले उच्च मनाेवलका साथ खेल्नु नै अहिलेकाे सफलता हात परेको हाे। आईसीसी वर्ल्ड रैंकिङमा अहिले […]
क्रिस्टियानाे राेनाल्डाेले खुलाए युनाइटेड सँग काे अन्तिम समयकाे अवस्था ।
काठमाडौं चैत 9- क्रिस्टियानाे राेनाल्डाेले मेनचेस्टर युनाइटेडमा उनकाे समयकाे अन्त्य उनकाे करिअरकाे सबैभन्दा कठिन अवस्था रहेकाे बताएका छन। उनले युनाइटेडमा हुँदा अन्तिम सिजन 10 खेल मात्रै खेल्न पाएका थिए जसमा 4 खेलमा सुरुवाती गरेका थिए ।युनाइटेड प्रशिक्षक टेनहाङ सँग तिताे सम्बन्ध रहेकाे राेनाल्डाे धेरै समय खेल खेल्न पाएका थिएनन् ,पाएकाे माैका पनि सदुपयोग गर्न सकेनन् […]
बन्ने भयाे अलपत्र परेकाे गाैतम वुद्ध क्रिकेट रंगशाला ।
काठमाडौं चैत 8-धुर्मुस सुन्तली फाउन्डेसनले बनाउदै गरेकाे गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भुक्तानी गर्ने रकम अभावकाे कारणले 2 बर्ष देखि अलपत्र परेकाे थियाे।अन्तत भरतपुर महानगरपालिकाले संघिय सरकार सँग मिलेर तिर्नु पर्ने पैसा नेपाल सरकारकाे मन्त्रीपरिषदबाट निर्णय गरी भुक्तान गरेर बाँकी कामलाई अगाडि बढाउन लागेको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल प्रधानमन्त्री प्रचण्ड पुत्री समेत रहेकाे हुँदा […]
पैसा सापटी दिए पछि साथी हरायाे।चरम आर्थिक संकट।
काठमाडौं चैत 8- नेपालमा अहिले आर्थिक मन्दी चर्किदै गएको छ।विश्व आर्थिक मन्दीले थुप्रै कम्पनीहरुले हजारौं कर्मचारी कटाैती गरेकाे समाचारहरु सुन्दै आएका छाैं।भर्खरै मात्रै अमेरिकामा 2 ठुला बैंकहरु टाट पल्टिए। क्यालिफोर्निया काे सिलिकन भ्याली बैंक र न्युयाेर्ककाे सिग्नेचर बैंक ।अमेरिकामा 2008 पछिकाे सबैभन्दा ठुलाे बैंकिङ संकट देखिएको छ।2008 मा वासिङ्टन म्युचुअल बैंक टाट परे पछिकाे याे […]
विदेशमा हुनेहरूलाई दुई हाईड्राेपावरकाे ipo भर्ने माैका।
काठमाडौं चैत 7- नेपाल सरकारले विदेशमा काम गर्ने श्रमिकहरुलाई लक्षित गरेर पब्लिक कम्पनीहरुले (ipo) इनिसियली पब्लिक अफरिङ काे अनिवार्य काेटा छुट्याउनु परर्ने नियम बनाएकाेले, अहिले विदेशबाट पनि अनलाइन काे माध्यमबाट (ipo) भर्न सकिने भएको छ।त्यसको लागि विदेश जाने कामदारहरुले नेपालमा नेपालमा बैंक अकाउन्ट् ,डिम्याट अकाउन्ट् र मेराे सेयरकाे अकाउन्ट् खाेलेर जानू पर्नेछ।जुन बैंकबाट डिम्याट खाेल्नु […]
जनताले धेरै आशा गरेकाे रवि लामिछाने नेतृत्वको रास्वपा पार्टी पनि ढलमलमा।
काठमाडौं चैत्र -7 रवि लामिछाने नेतृत्वको रास्वपाले गरेको निर्णय पछिल्लो समय आफैमा विराेधाभास हुँदै गएको देखिन्छ । गृह मन्त्रालय नपाएको कारण सरकारबाट हटेको रास्वपाले जता सत्ता, उतै निर्णय गरिरहेको छ ।आइतबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । राजनीतिक स्थीरता र आफ्नो […]
19 बर्षिय कार्लाेस अल्काराजले जिते इन्डियन वेल्स उपाधी।
काठमाडौं चैत्र 6- स्पेनका 19 वर्षिय कार्लाेस अलकारजले इन्डियन वेल्स मास्टर्स जितेका छन।उनले रसियन डेनियल मेद्भेदेभलाई साेझाे सेटमा 6-3 र 6-2 ले हराएका हुन। आफ्नो करियरको तेस्रो मास्टर्स 1000 उपाधि र समग्रमा आठौं उपाधी जिते पछि अल्काराजले एटीपीको नम्बर 1 वरीयता पुन: प्राप्त गरेका छन। सर्बियन नोभाक जोकोभिच भन्दा माथि उक्लदै उनले एटिपी रैंकिङमा नम्बर […]
भारतमा हुने आईसीसी वर्ल्डकपमा नेपाल कसरी क्वालिफाइड हुन्छ?
काठमाडौं चैत्र 4- नेपाल क्रिकेट विश्वकप 2023 को छनोट नजिक पुग्दा, 15 टोली अझै अन्तिम तीन स्थानका लागि दौडमा रहेका छन्। 2019 मा 10 स्थानको लागि प्रतिस्पर्धा गर्ने 32 टोलीहरू मध्ये, सात टोलीले पहिले नै क्रिकेट विश्वकपमा स्थान पाएका छन्, जबकि 10 टोलीहरू दौडबाट बाहिर छन्। सुपर लिगको अन्तिम चरण, क्रिकेट विश्वकप छनोट र क्वालिफायर […]