ओरालोतिर घरजग्गा कारोबार, साउन र भदौमा ५३ प्रतिशतले कम

ओरालोतिर घरजग्गा कारोबार, साउन र भदौमा ५३ प्रतिशतले कम

[ad_1] ४ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० लागेपछि घरजग्गाको कारोबारमा थप मन्दी आएको छ । भू-उपयोगको नीतिअनुसार वर्गीकरण भएका जग्गा मात्रै किनबेच र कित्ताकाट हुने नीति, बैंकिङ क्षेत्रमा तरलताको अभाव लगायतका कारण यो वर्ष जग्गाको कारोबार करिब ५३ प्रतिशतले घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार बितेको साउन र भदौमा मात्रै […]

डेंगु ‘प्रकोप’ घोषणा गर्ने सरकारको तयारी

डेंगु ‘प्रकोप’ घोषणा गर्ने सरकारको तयारी

[ad_1] ४ असोज, काठमाडौं । डेंगु संक्रमण निकै तीव्र गतिमा बढेपछि यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले डेंगु महामारी घोषणा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रस्ताव पेश गरेको छ । देशमा डेंगु नियन्त्रण बाहिरको अवस्था आएमा त्यसको नियन्त्रणका लागि राज्यका सबै ध्यान […]

सरकारका प्रवक्ता भन्छन् : राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने विश्वास छ

सरकारका प्रवक्ता भन्छन् : राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने विश्वास छ

[ad_1] ४ असोज, काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानतः राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताए । ‘संविधानतः राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ र गर्नुहुन्छ भन्ने विश्वास छ’ उनले भने । […]

इस्लिङटन कलेजद्वारा अन्तर कलेज एस्पायर २०२२ आयोजना

इस्लिङटन कलेजद्वारा अन्तर कलेज एस्पायर २०२२ आयोजना

[ad_1] काठमाडौं । इस्लिङटन कलेजले अन्तर कलेज एस्पायर २०२२ कार्यक्रम सम्पन्न गरेको छ । भविष्यमा नेतृत्वकर्ताले चुनौतीपूर्ण वातावरणमा कसरी काम गर्न सक्छन् भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ । अन्तर कलेज व्यवसायिक कार्यक्रममा १२ वटा कलेजले सहभागिता जनाएका थिए । बीबीए र बीआईटीका विद्यार्थीहरुले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रम ३ दिनसम्म सञ्चालन […]

पार्टीको चुनाव चिह्न भाडामा लिनेहरु कसरी भए स्वतन्त्र ?

पार्टीको चुनाव चिह्न भाडामा लिनेहरु कसरी भए स्वतन्त्र ?

[ad_1] ४ असोज, काठमाडौं । चल्तीका पार्टीहरूबाट देशको प्रगति हुन नसक्ने ठहर गर्दै उम्मेदवारी घोषणा गरेका स्वतन्त्र उम्मेदवारहरू अन्ततः पार्टीकै खोपीमा ओत लाग्न पुगेका छन् । उनीहरूले आफूलाई स्वतन्त्र करार गर्न भने छाडेका छैनन् । अघोषित गठबन्धन बनाएर चुनाव लड्ने योजनाअन्तर्गत ‘स्वतन्त्र’ उम्मेदवारहरू ‘लौरो’ र ‘घण्टी’ चिह्न बोकेर चुनावी मैदानमा ओर्लिएका छन् । निर्वाचन आयोगमा […]

कुवादेखि दरबारसम्म फैलिएको टुकुचा

कुवादेखि दरबारसम्म फैलिएको टुकुचा

[ad_1] ४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ मा पर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको निवास निर्मलनिवास पछाडि चुनदेवी मन्दिर छ । निर्मलनिवास र मन्दिर भएको स्थान काठमाडौंको उत्तरी भागको पानीढलो हो । मन्दिरदेखि उत्तरतर्फ लागेपछि चक्रपथ आउँछ । जुन केही समथरपछि थोरै ओरालो रहेको छ । तर मन्दिरबाट चण्डोलतर्फ भिरालो छ । त्यही ओरालोको […]

सानिमा बैंकको क्यास डिपोजिट मेसिन सुविधा सञ्चालनमा

सानिमा बैंकको क्यास डिपोजिट मेसिन सुविधा सञ्चालनमा

[ad_1] काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । उक्त मेसिनबाट ग्राहकहरु आफैंले नै खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । यस सुविधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ । हाल उक्त मेसिनबाट ग्राहकहरुले ५०० र १००० दरका […]

जबराको पक्षमा प्रदर्शनको सूचनापछि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा

जबराको पक्षमा प्रदर्शनको सूचनापछि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा

[ad_1] निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालत सुरक्षा स्रोतका अनुसार वीर गोर्खाली अभियान, नेकपा एमाले निकट अनेरास्ववियु र युवाहरूले प्रदर्शन गर्ने सूचनापछि प्रहरी परिचालन गरिएको हो । गतवर्ष जबराविरुद्ध नेपाल बारले गरेको प्रदर्शनको विरोधमा युवा समूहले हस्तक्षेप गरेको थियो । निलम्बनकै अवस्थामा […]

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्ने समयसीमा सकिन एक दिन बाँकी

जबराको पक्षमा प्रदर्शनको सूचनापछि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा

[ad_1] राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक समयसीमाभित्र नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्ने तत्परता नदेखाएपछि सरकार सशंकित बनेको छ । संवैधानिक समयसीमा सकिन लाग्दा पनि राष्ट्रपतिबाट प्रमाणिकरण हुने संकेत देखिएको छैन । संसद्का दुवै सदनले दोस्रो पटक पारित गरेको नागरिकतासम्बन्धी विधेयक सभामुख अग्नि सापकोटाले भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिएरु। सरकारले त्यसपछि पठाएका अन्य विधेयक […]

नेपालमा डेंगु संक्रमितको संख्या १७ हजार नाघ्यो, २१ जनाको मृत्यु

जबराको पक्षमा प्रदर्शनको सूचनापछि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा

[ad_1] इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले काठमाडौं उपत्यकालगायत देशभर डेंगु संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै राष्ट्रव्यापी प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । नियन्त्रणका लागि ¥यापिड एक्सन प्लान बनाउन पनि ईडीसीडीले मन्त्रालयलाई आग्रह गरेको छ । पछिल्ला दिनमा डेंगुको संक्रमण देशव्यापी बनेको छ । सोमबारसम्म देशभर १७ हजार ४ सय ९४ […]