हिड्नै पर्ने बाटो गर्ने पर्ने काम
हिड्नै पर्ने बाटो गर्ने पर्ने काम जातीय विभेदका पराकाष्ठा नाघेको घटनाहरु बाहिर आएका छन् । कतिजना व्यक्तिहरूको ज्यानै गयो र ज्यान लिने व्यक्तिहरूको पनि जिन्दगी नरग हुनेछ। यी घटनाहरु त समाजका प्रतिनिधि घटनाहरु मात्र हुन् । आज पनि हाम्रो नेपाली समाजमा जातीय विभेद जब्बर गरी रहेको छ र यसलाई तोड्न त्यति सजिलो […]
मा दाकेन्द्रमतनखटिएका अधिकृत मृत भेटिए सुतेको अबस्थामा (सोलुखुम्बु)
सोलुखुम्बुमा एकजना मतदान अधिकृत सुतेकै ठाउमा मृत भेटिएका छन् |५६ बबर्षीय बिल्टु राय बिहान सुतेकै ठाउमा मृत भेटिएका हुन् |उनि जल्लाको नेचासल्यान गाउँ पालिका ४ स्तिथ फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका थिए | जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी सुनिल जङ्ग शाहका अनुसार बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएका थिए| अहिले […]
राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनावी कार्यक्रममा कलाकारहरु साथ
रबी लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन नारायणी नदी किनारमा आमसभा गरेको छ । जहाँ कलाकारहरु किरण केसी, दीपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती, रचना रिमाल, लगायत सहभागी भएका छन् । ‘परिवर्तनका लागि घण्टी बजाउन हामी चितवन ओर्लिएका छौं । यसपालि भोट युवाहरुलाई भन्दै लेखेका छन। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमलाई अभिनेता प्रदिप खड्का र […]
प्रहरी नियन्त्रणमा एमाले उम्मेदवार निराैला
२ मंसिर, काठमाडौं । नेप्रहरीले घरदैलो कार्यक्रम गरिरहेका एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई नियन्त्रणमा लिएको छ । काठमाडौं– ५ प्रदेश क्षेत्र २ का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाड्न गएको आरोप छ । निरौला र एमाले अन्य नेताहरू बूढानीलकण्ठ– ६ स्थित एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्दै हेमराज थापा समर्थकहरुले हाे […]
विश्वकप 2022 का सबैभन्दा धेरै बर्ष भएका खेलाडीहरू ।
याे पटक विश्वकपको टपटेन धेरै बर्ष भएका खेलाडीहरुकाे सुचिमा पाँच पटकका बालाेनडेओर विजेता सदाबहार सुपरस्टार क्रिष्टियानाे राेनाल्डाे पनि रहेका छन।उनी नबाैं स्थानमा छन। नम्बर १ मा मेक्सिकन गाेलकिपर अल्फ्रेडाे तालाभेरा ४० बर्षका रहेका छन। नम्बर २ -मा अतिभा हुत्चिनसन ३९ बर्षका( क्यानडा) नम्बर ३-पेपे ३९ (पाेचुगाल) जाे राेनाल्डाेकाे टिममेट हुन। नम्बर ४-ईन्जी कावासिमा ३९ (जापान) […]
पाण्डे र लिङ्देल बिच पानी बाराबार
तस्बिर दायाँ राजेन्द्र लिङ्देन बायाँ विक्रम पाण्डे आगामी निर्वाचनमा राप्रपा र एमालेले चुनावी गठबन्धन गरे पनि एमालेले चितवन ३ का उम्मेदवार बिक्रम पाण्डेलाई चुनावमा हराउन ओलीले खुलेआम आफ्नो दलकाे उम्मेदवारी फिर्ता गरि आफ्नो दलकाे कार्यकर्तालाईकाँग्रेसका वागी उम्मेदवार दिनेश काेईरालालाई मतदान गर्न आग्रह गरे पछि राप्रपा अध्यक्ष र विक्रम पाण्डे बिच मारामारकाे स्थिति आएको समाचार […]
फुटबलको महामेला वर्ल्डकप २०२२ हुन ३ दिन बाँकी
हरेक चार बर्षमा हुने फुटबल विश्वकप हुन अब मात्रै ३ दिन रहेकाे छ।झन्डै एक महिना चल्ने प्रतियोगिता मंसिर ४ देखि पाैष ३ गते सम्म चल्ने छ।याे अरब देशमा हुन लागेकाे पहिलाे र समग्रमा यसियामा हुन लागेको दाेस्राे हाे।यस अघि यसिया महादेशमा जापान काेरिया मिलेर २००२ काे विश्व कप आयोजना गरेका थिए । उद्घाटन खेल आयाेजक […]
काेटेश्वरमा आज सत्ता गठबन्धनले चुनावी सभा गर्दै
२०७९ मंसिर १ गते काेटेश्वरमा आज सत्ता गठबन्धनले चुनावी सभा गर्दै चुनावी सभा दिउँसो २ बजे शुरु हुने चुनाव परिचालन समितिले जनाएकाे छ। काठमाडौं क्षेत्र नम्बर २ चुनावी समितिको अनुसार याे अन्तिम चुनावी सभा हाे। चुनावी सभालाई सत्ता गठबन्धनका नेताहरूले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एकीकृत समाजवादका अध्यक्ष माधव कुमार नेपाल, […]
निर्णय नै नगरी टुकुचामा चलाएको थियो डोजर
७ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले कुनै औपचारिक निर्णय नै नगरी जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्मको टुकुचा खोलााको भूमिगत सुरुङ भत्काउन थालेको पाइएको छ । तर अदालतले यस सम्बन्धमा भएका निर्णय ल्याउन भनेपछि भने महानगर अलमलमा परेको छ । १२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाको अतिक्रण हटाउनेबारे सूचना निकालेको थियो । सूचनामा भनिएको थियो, ‘काठमाडौं महानगरपालिका […]
विश्व नेताहरूलाई राष्ट्रसंघ महासचिवको चेतावनी- हाम्रो विश्व संकटमा छ
[ad_1] ५ असोज, काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले वैश्विक अवस्थाबारे गहिरो चिन्ता व्यक्त गरेका छन् । मंगलबार राष्ट्रसंघ महासभा बैठकको क्रममा संसारभरका नेताहरूलाई चेतावनी दिँदै उनले भने, ‘हाम्रो विश्व ठूलो समस्यामा छ। विभाजनहरू गहिरो हुँदै गइरहेका छन्; असमानता फराकिलो हुँदै गइरहेको छ; चुनौतीहरू फैलिरहेका छन्, … हामीलाई आशा चाहिन्छ … हामीले पूर्णरूपमा काम […]