उपाधी दाबेदार मानिएकाे वेल्जियमकाे नमिठाे हार

काठमाडौं ,अफ्रिकी मुलुक माेराेक्काे काे  हातबाट   गाेल्डेन जेनेरेसनकाे युग मानिएको युरोपेली फुटबलकाे  पावरहाउस बेल्जियम 2-0 ले पराजित भएको छ। बेल्जियमले  खेलमा पाेजिसनमा पकड जमाए पनि गाेल गर्न नसक्दा हार  बेहाेर्नु परेकाे हाे,तुलनात्मक रुपमा कमजाेर मानिएको माेराेक्काेले      शानदार खेल खेल्याे।उसले रईसकाे गाेलमा  73   मिनेटमा अग्रता लियो ।खेलकाे अन्त्य तिर 92 मिनेटमा अबुखलालले     गाेल […]

केलिएन एम्बाप्पेकाे 2 शानदार गाेलमा फ्रान्स नकआउट चरण पुग्ने पहिलो टिम

काठमाडौं -वर्ल्डकप 2022 मा नकआउट चरण पुग्ने पहिलो टिम बनेकाे छ।भर्खरै सम्पन्न खेलमा डेनमार्कलाई 2-1 गाेल अन्तरले हराए पछि फ्रान्स 1 खेल खेल्न बाँकी हुँदै अन्तिम 16 मा प्रवेश गरेकाे हाे।फ्रान्सले पहिलाे म्याच अस्ट्रेलियालाई हराएको थियाे यश सँगै फ्रेन्च टिम 6 अंक जाेड्दै अन्तिम 16 मा पुगेको हाे।समूह डी काे अर्को खेलमा अस्ट्रेलियाले ट्युनेसियालाई 1-0 […]

हालसम्मको मतगणनामा र एमाले अध्यक्ष ओलीकाे भबिस्यबाणी ।

काठमाडौं -देशभरिबाट मतगणना नतिजा आउने क्रम जारी रहेको छ।यतिबेला भने एमाले अध्यक्ष ओलीले भनेकाे कुरा भाईरल भएको छ,उनले एमालेबाट छुट्टिएर नेकपा एकीकृत पार्टी बनेकाे माधव नेपाल नेतृत्वको पार्टी राष्ट्रिय दल हुन नसक्ने ठाेकुवा गरेका थिए ।उनले रेकर्ड गरेर राख्नुहाेस रेकर्ड गरेकाे छ कि छैन भनेर अन्तर्वार्ता लिने चर्चित संचारकर्मी टीकाराम यात्रीलाई भनेका थिए ।त्यस्तै एक […]

अहिलेसम्म कुन दलले कति मत पाए?

काठमाडौं -देशभरि बाट मतगणनाकाे नतिजा आउने  क्रम जारी छ।अहिलेसम्म सबैभन्दा धेरै मत नेकपा एमालेले ल्याएकाे छ।  उसले अहिलेसम्म 904379 मत ल्याएको छ।पार्टी विभिन्न टुटफुटबाट गुज्रे पनि याे पार्टीले साेचे भन्दा धेरै मत पाएकाे छ।दाेस्राे स्थानमा नेपाली काँग्रेस रहेकाे छ,याे पार्टीले 869410 मत ल्याएकाे छ,याे पार्टीले साेचे भन्दा कम मत भन्न सकिन्छ ।तेस्रोमा रबी लामिछाने नेतृत्वको […]

रबी लामिछानेलाई लाई देश गलत बाटोमा लगेकाे आराेप लगाए एमाले अध्यक्ष ओलीले।

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय नभई यो मामुली कुरा भएको बताएका छन् । भद्रपुर विमानस्थलमा संचाकर्मीहरु सँग कुरा गर्दै सामान्य कुरा भएको बताएका छन।आफ्नो क्षेत्रबाट बिजयी भए पछि विजयी उत्सव मनाउन उनी आफ्नो निर्वाचन स्थल जाने क्रममा झापाको भद्रपुर विमानस्थल पुगेका थिए ।              […]

सुपरस्टार क्रिस्टियानाे राेनाल्डाेकाे पाेर्चुगल सँगै आज चार खेल हुने।

काठमाडौं – वर्ल्डकप 2022 मा आज क्रिस्टियानाे राेनाल्डाेकाे टाेलीले अफ्रिकन मुलुक घाना सँग प्रतिस्पर्धा गर्ने छ।युराेपियन पावरहाउस पाेर्चुगल र अफ्रिकन भिड्दैपावरहाउस घाना बिचकाे खेल धेरै राेचक हुने छ।याे समुहमा दक्षिण काेरिया र उरुग्वे रहेका छन।सबै टिम बलियाे भएको कारण कुन टिम अगाडि बढ्छ निकै राेचक हुनेछ।राेनाल्डाे पछिल्लो समय क्लवमा खराब अवस्थाबाट गुज्रिरहेका छन।उनी मेनचेस्टर युनाईटेडमा […]

स्पेनकाे आँधी राेक्न सकेन काेस्टारिकाले,बेल्जियमकाे क्यानडा माथि संघर्ष पुर्णजीत

काठमाडौं -कतारमा चलिरहेको वर्ल्डकप 2022 मा स्पेनले काेस्टारिका माथि गाेलकाे वर्षा गरेकाे छ। 80% भन्दा माथि बल पाेजिसन राखेकाे स्पेनका लागि पहिलाे गाेल ओल्माेले                 11 ओैं  मिनेटमा गरेका थिए ।स्पेनले त्यस पछि गाेलकाे बर्षा नै गर्याे 21 मिनेटमा एसेन्सियाे,31,54 टाेरेस,74 मिनेटमा गाबी,90 मिनेटमा साेलार अनि 92 मिनेटमा माेराटाले […]

ओलीको शानदार जीत तर दाहिने हात जति सबै साेत्तर

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी भन्दा  28 हजार बढी मत ल्याएर शानदार बिजयी भएका छन।पार्टीमा धेरै याेगदान गरेका ठुला नेताहरूलाई टिकट नदिएकाे र आफ्नो आसेपासेलाई मात्रै टिकट दिएको भन्ने आराेप खेपिरहेका ओलीकाे वरिपरिका नेताहरू भने सबै जसाे पराजित भएका छन।ईश्वर पाेख्रेल,महेश बस्नेत ,राजन भट्टराई ,शेर बहादुर […]

यसियाली मुलुक जापान सँग युराेपियन पावरहाउस जर्मनी पराजित

वर्लड कप 2022 ,जर्मनीले 33 ओैं मिनेटमा गुन्डगानकाे पेनाल्टी मार्फत गाेल गरेर अग्रता लिए पनि जापानले 75 ओैं मिनेटमा आर डाेनकाे गाेलमा बराबरी गरेकाे थियाे।बल नियन्त्रण 70% भन्दा धेरै राखे पनि जर्मनीले गाेल गर्न भने सकेन।83 ओैं मिनेटमा असानाेले गाेल गरेर जापानलाई अग्रता दिलाएका थिए ।त्यसपछि खेलमा कुनै पनि गाेल नहुँदा जापान 2-1 ले बिजयी […]

म्याग्दी खमबहादुर गर्बुजाकाे 3 हजार बढी मतकाे अग्रता

काठमाडौं – प्रतिनिधिसभाकाे एक मात्र  सिट संख्या भएको म्याग्दीमा गठबन्धन उम्मेदवार खम बहादुर गर्बुजाले 3 हजार मतले अग्रता लिएका छन।उनको प्रतिद्वन्द्वी एमाले उम्मेदवार हरिकृष्ण श्रेष्ठले अहिलेसम्म 18622 मत ल्याएका छन भने।   22052 मत ल्याएका छन।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार  हरि बहादुर खत्रीले 1377 मत ल्याएका छन ,भने राप्रपाका उम्मेदवार जगत गाैचनले 950 मत ल्याएका छन याे […]