Who will win Champions league 2024?याे बर्षकाे च्याम्पियनस् लिग काे बाजि कसले मार्ला?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

27 may 2024

champions league काे फाइनल म्याच हुन अब केही दिन मात्रै छ।1 june 2024 मा अरबियन स्टान्डर्ड समयमा रातकाे 11 बजे  च्याम्पियनस् लिगकाे राजा भनेर चिनिने रियल म्याड्रिड र जर्मन यल्लाे हर्स ब्रुसिया डर्टमन्ड बिचमा लन्डनको  wembley stadium मा हुनेछ।

युराेपियन फुटबलको राजा रियल म्याड्रिडले याे उपाधी 14 पटक जितेकाे छ।भने फाइनलमा प्रतिस्पर्धा गर्ने ब्रुुसिया डर्टमन्डले 1 पटक याे उपाधी जितेकाे छ।

प्रतिस्ठित प्रतियोगिता काे फानलमा कसरी पुगे यी दुई टिम?

Real madrid

Real madrid ले पाखा लगाएको टिमहरु

group stage एक खेल नहारी सबै जितेकाे थियाे।

napoli

Braga

union berlin

प्रि क्वाटरमा

RB leipzig

क्वाटरमा

man city

सेमिफाइनलमा

Bayern

Borussia dortmond

Brossia dortmond ले पाखा लगाएको टिमहरु

grop stage मा 3 जित 2 बराबरी 1 हार

PSG

Milan

Newcastle

प्रि क्वाटरमा

PSV

क्वाटरमा

Athletico madrid

सेमिफाइनलमा

PSG

युराेपियन फुटबलको सबैभन्दा ठुलाे महामेला मानिने र सबैभन्दा धेरैले हेर्ने प्रतियोगिता भएकोले फुटबल प्रेमीहरुकाे लागि पर्खाई  रहेकाे हुन्छ। धेरैको सहजै लगाउने अनुमान रियल म्याड्रिडले जित्न सक्ने धारणा भए पनि युराेपका सबै टिम उत्तिकै बलियाे हुने भएकोले याे टुर्नामेन्ट जित्न भने सजिलाे छैन।रियलले याे सिजनकाे घरेलु लिग ला लिगा पनि जिति सकेकाे छ र उ यतिबेला उत्कृष्ट फर्ममा रहेकाे छ। तर उसलाई यतिबेला खेल तालिकाले गर्दा व्यस्त भएको छ। ब्रुसिया डर्टमन्डलाई भने केही आाराम मिलेको छ त उसलाई पूरा तयारी गर्ने माैका रहेकाे छ।खेल धेरै नै राेचक उत्साहजनक हुनेमा कुनै दुविधा छैन।

याे खेल फ्रि मा कसरी हेर्ने ?how to watch free on online?

Koora online site click garera in hune त्यहाँ विभिन्न अप्सनहरु हुन्छ खाेलेर मजाले फ्रि मा हेर्न सक्नु हुनेछ।

याे लिङ्क क्लिक गर्नुहाेला।

https://www.koora-online-tv.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *