घन्टीले देशभर शानदार घन्टी बजाएकाे अवस्था।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देश भरी नै
उल्लेख्य मत पाईरहेकाे छ। याे भर्खरै मात्रै शुरु भएको पार्टी हाे।यसले जनतामा पुराना पार्टी नचाहेको प्रष्ट देख्न सकिन्छ ।पुराना पार्टीको पूरा नगर्ने वाचा बारम्बार काे छलले जनता
दिक्क भएका थिए ।यसैकाे बिरुद्ध मा जनताले नयाँ शक्ति
राेजेकाे देखिएको छ।हाल सम्म पार्टीका मुख्य नेता रबी
लामिछाने सहित देशभर 12 जनाले अग्रता गरिरहेका छन।लामिछाने पनि प्रारम्भिक मत गणनामा पछि परे पनि अहिले अगाडि बढेका छन। याे पार्टी नयाँ भए पनि धेरै ठाउँमा दाेस्राे र तेस्राे स्थानमा छ।अन्तिमसम्म यही क्रम जारी राख्न सक्ने
हाे भने याे पार्टीले संसदमा ठुलाे भुमिका निभाउन पाउने छ।
प्रतिनिधि सभामा मात्रै भाग लिएको याे पार्टीकाे मत हेर्दा
आश्चर्यजनक लाग्ने खालकाे छ।नयाँ शक्तिको उदयले जनता
धेरै उत्साहित देखिन्छन् ।
याे पार्टीबाट अग्रता लिने उम्मेदवारहरु
रबी लामिछाने ,ताेसिमा कार्की,गणेश पाैडेल,गणेश पराजुली
लगायत रहेका छन।                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *