गाउँ गाउँमा नयाँ सामन्त काे उदय,एकछाक भाेकाे बस तर माइक्राेफाइनान्स र सहकारी जस्तो संस्थाबाट ऋण कहिल्यै नलिउ।
काठमाडौं असार 29 बिहिवार – गाउँघरमा खासै कमाइकाे माध्यम नभए पनि घरघरमा वैदेशिक राेजगारीमा गएका युवाले कमाएर पठाएको पैसा ले गर्दा आर्थिक चहलपहल वा भनाैं घरायसी गर्जाे टरेकाे छ। गाउँ गाउँमा खासै व्यापार व्यवसाय नफस्टाए पनि लघुवित्त र सहकारी भने खुबै फस्टाएको छ।प्रत्येक घरमा वैदेशिक राेजगार मा गएका कमाउने युवा छन र तिनै युवाले पठाएको […]