अरुकाे भावना सँग खेलेर एड्भान्टेज लिने पल शाह,गाली गलाैज खाने समिक्षा अधिकारी ।नेपाली समाजको दुर्दशा ।
काठमाडौं बैशाख 3 आईतवार -कुरा साल बिते पनि भाेग्ने काे पीडा ताजा नै छ,किनकि हाम्रो समाज यस्तो छ जाे सत्य छ उसैलाई खेद्ने र अगाडि पछाडि वा भएको खास कुरा के हाे नबुझी जता हावा बग्छ उतै दाैडने वा,कागले कान लग्याे भन्याे भने कान नछामि कागकाे पछि दगुर्ने हाम्रो समाज छ। भर्खरै गायिका समिक्षा अधिकारीले […]