12 भाईलाई रवि लामिछानेको फायरिङ ।
काठमाडौं पुस 23-राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने निर्णय गरेकाे छ।पार्टी सभापति रवि लामिछानेको नागरिकता सम्बन्धि सर्वाेच्च अदालतले विवादास्पद फैसला गरे सँगै लामिछाने नागरिकता विहिन भएर उप गृह लगायतका सबै पद गुमाउनु परेकाे थियाे।दुई दिन भित्रै लामिछानेले प्रक्रिया पुर्याएर पुन नागरिकता लिए पनि सत्ता भित्र र बाहिरबाट निरन्तर प्रहार भए पछि अन्तत राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार […]