रवि लामिछाने प्रति अदालतको निर्णय ,सतिले सरापेकाे देश त्यसै भनेको रहेनछ।
काठमाडौं माघ 13- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नरहेकाे अदालतको निर्णयले आन्दोलन तात्ने देखिएको छ।अन्य देशले अरुकाे देशकाे नागरिक भए पनि राम्रो काम गरेकाे छ देशलाई फाईदा गरेकाे छ , भने उसको देशकाे ईज्जत् महत्त्व बढ्छ भनेर सहजै आफ्नो नागरिक बनाउँछ तर आफ्नो देशकाे बेरोजगारीले गर्दा एउटा युवा विदेश जान्छ विदेशमा गएर अर्का […]