खेलप्रेमीहरुलाई खुशीकाे खबर,चर्चित क्रिकेटर सन्दीप लामिछाने धराैटीमा रिहा।
काठमाडौं पुस 28- क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन। उच्च अदालत पाटनले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं अदालतको आदेश उल्टाइदिएको छ । उनलाई 20 लाख धराैटीमा रिहा गरिएको छ।तर विदेश भने जान राेक लगाईएकाे छ। उनी असाेज 20 गते विदेशबाट फर्किने क्रममा एयरपोर्टमा पक्राउ परेका थिए ।उनी माथि नाबालिक बलात्कार गरेकाे आराेप लागेको […]