यसियाली मुलुक जापान सँग युराेपियन पावरहाउस जर्मनी पराजित
वर्लड कप 2022 ,जर्मनीले 33 ओैं मिनेटमा गुन्डगानकाे पेनाल्टी मार्फत गाेल गरेर अग्रता लिए पनि जापानले 75 ओैं मिनेटमा आर डाेनकाे गाेलमा बराबरी गरेकाे थियाे।बल नियन्त्रण 70% भन्दा धेरै राखे पनि जर्मनीले गाेल गर्न भने सकेन।83 ओैं मिनेटमा असानाेले गाेल गरेर जापानलाई अग्रता दिलाएका थिए ।त्यसपछि खेलमा कुनै पनि गाेल नहुँदा जापान 2-1 ले बिजयी […]
म्याग्दी खमबहादुर गर्बुजाकाे 3 हजार बढी मतकाे अग्रता
काठमाडौं – प्रतिनिधिसभाकाे एक मात्र सिट संख्या भएको म्याग्दीमा गठबन्धन उम्मेदवार खम बहादुर गर्बुजाले 3 हजार मतले अग्रता लिएका छन।उनको प्रतिद्वन्द्वी एमाले उम्मेदवार हरिकृष्ण श्रेष्ठले अहिलेसम्म 18622 मत ल्याएका छन भने। 22052 मत ल्याएका छन।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि बहादुर खत्रीले 1377 मत ल्याएका छन ,भने राप्रपाका उम्मेदवार जगत गाैचनले 950 मत ल्याएका छन याे […]
निर्वाचन पछि संसदमा पहिलाेपटक देखिने चर्चित अनुहारहरु
काठमाडौं -मतगणना पछि संसदमा थुप्रै नयाँ अनुहारहरु आउने भएका छन।ती अनुहारहरु चर्चित अनुहारहरु हुन।रबी लामिछाने ,सिके राउत,ज्ञानेन्द्र शाही,ताेसिमा कार्की लगायत थुप्रै छन। त्यस्तै थुप्रै पुराना ठुला नेताहरू संसद बाहिर हुने छन।एमाले भावी अध्यक्ष ईश्वर पाेख्रेल,शंकर पाेख्रेल,कृष्ण सिटौला ,अग्नि खरेल लगायत अरु पनि धेरै नेताहरू संसद बाहिर हुने छन।
सरकार बनाउन सकस
काठमाडौं -देशभरिबाट मतगणनाकाे नतिजा आउने क्रम जारी छ।हाल सम्म नेपाली काँग्रेस पार्टीले प्रत्येक्ष तर्फ 17 सिटमा जित 40 सिटमा अग्रता लिएकाे छ।एमाले पार्टीले 6 सिटमा जित 37 सिटमा अग्रता लिएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीले 4 सिटमा जित र 4 सिटमा अग्रता लिएकाे छ।नेकपा केन्द्रले 3 सिटमा जित र 13 स्थानमा अग्रता लिएको छ।अन्य पार्टीहरुकाे को मत […]
मेक्सिको र पाेल्यान्ड बराबरीमा राेकिँदा अर्जेन्टिना लाई राहत,फ्रान्स अस्ट्रेलिया माथि हावी
काठमाडौं -अर्जेन्टिना सँग एउटै समुहमा रहेकाे पाेल्यान्ड र मेक्सिको बराबरीमा राेकिए पछि अर्जेन्टिनालाई राहत भएको छ।खेलकाे दाेस्राे हाफमा पाेल्यान्डका कप्तान राेबर्ट लेभान्दाेभस्कीले पेनाल्टी खेर फाल्दा खेल बराबरीमा सकिएको हाे।यस अघि याे समुहकाे खेलमा अर्जेन्टिना तुलनात्मक रुपमा कमजोर मानिएको साउदी अरबिया सँग पराजित भएको थियाे।खेल सँगै अंक तालिकामा साउदी 3 अंक ,मेक्सिको र पाेल्यान्डकाे समान 1/1 […]
राष्ट्रिय स्वतन्त्र पार्टीकाे 3 जना उम्मेदवारले काठमाडौंबाट खाता खाेल्न सफल
काठमाडौं -देशभरि मतगणना काे राैनक चलिरहेको छ,गजब त के छ भने भर्खरै मात्रै स्थापना भएको रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आश्चर्यजनक मत पाईरहेकाे छ।यसरी काठमाडौंमा मात्रै पुराना ठुला दलहरूलाई पछि पार्दै रास्वपा 3 ठाउँमा बिजयी हुन सफल भएको छ। बिजयी हुनेहरुमा काठमाडौं क्षेत्र नम्बर -2 मा साेविता गाैतम,क्षेत्र नम्बर 7 मा गणेश पराजुली र […]