निर्णय नै नगरी टुकुचामा चलाएको थियो डोजर

नागरिकता विधेयक प्रमाणीकरण भएन, राष्ट्रपतिबाटै संविधानको गम्भीर उल्लंघन

७ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले कुनै औपचारिक निर्णय नै नगरी जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्मको टुकुचा खोलााको भूमिगत सुरुङ भत्काउन थालेको पाइएको छ । तर अदालतले यस सम्बन्धमा भएका निर्णय ल्याउन भनेपछि भने महानगर अलमलमा परेको छ । १२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाको अतिक्रण हटाउनेबारे सूचना निकालेको थियो । सूचनामा भनिएको थियो, ‘काठमाडौं महानगरपालिका […]