विश्वकप 2022 का सबैभन्दा धेरै बर्ष भएका खेलाडीहरू ।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
  1. याे पटक विश्वकपको टपटेन धेरै बर्ष भएका खेलाडीहरुकाे सुचिमा पाँच पटकका बालाेनडेओर विजेता सदाबहार सुपरस्टार क्रिष्टियानाे राेनाल्डाे पनि रहेका छन।उनी नबाैं स्थानमा छन।
    नम्बर १ मा मेक्सिकन गाेलकिपर अल्फ्रेडाे तालाभेरा ४० बर्षका रहेका छन।
    नम्बर २ -मा अतिभा हुत्चिनसन ३९ बर्षका( क्यानडा)
    नम्बर ३-पेपे ३९ (पाेचुगाल) जाे राेनाल्डाेकाे टिममेट हुन।
    नम्बर ४-ईन्जी कावासिमा ३९ (जापान) गाेल रक्षक
    नम्बर ५-ड्यानी एल्भेस ३९ (ब्राजिल )
    नम्बर ६-रेम्काे पास्विर ३९ (हाेल्यान्ड) गाेल रक्षक
    नम्बर ७-आईमन माथ्लाैथी ३८ (ट्युनिसिया) गाेल रक्षक
    नम्बर ८-थियागाे सिल्भा ३८ (ब्राजिल )
    नम्बर ९-क्रिस्टियानाे राेनाल्डाे ३७ (पाेर्चुगाल)
    नम्बर १०-ड्यानी भुकाेभिक ३७ (अस्ट्रेलिया )
    अर्को सुपरस्टार खेलाडी लियाेनल मेस्सी ३५ बर्ष का भएका
    छन ,धेरै उमेर भएका खेलाडीको टपटेन लिस्टमा रहेका साथै
    चर्चित सुपरस्टार द्धय क्रिस्टियानाे राेनाल्डाे र लियाेनल मेस्सीकाे पनि याे अन्तिम विश्वकप हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *