काठमाडौं – प्रतिनिधिसभाकाे एक मात्र सिट संख्या भएको म्याग्दीमा गठबन्धन उम्मेदवार खम बहादुर गर्बुजाले 3 हजार मतले अग्रता लिएका छन।उनको प्रतिद्वन्द्वी एमाले उम्मेदवार हरिकृष्ण श्रेष्ठले अहिलेसम्म 18622 मत ल्याएका छन भने। 22052 मत ल्याएका छन।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि बहादुर खत्रीले 1377 मत ल्याएका छन ,भने राप्रपाका उम्मेदवार जगत गाैचनले 950 मत ल्याएका छन याे राप्रपाले साेचेकाे भन्दा निकै नै कम मत हाे।अहिलेकाे नतिजा हेर्दा गर्बुजाले जित्ने पक्कापक्की जस्तै छ।प्रदेशसभामा 2 तर्फ गठबन्धन का उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार रेशम बहादुर जुक्जाली बिजयी भएका छन।1 तर्फ माओवादी कै उम्मेदवार हरि बहादुर भन्डारी करीब 1 हजार मतले अगाडि छन।उनलाई पछ्याउँदै छन,एमाले उम्मेदवार देवेन्द्र बहादुर कटुवाल ।