तस्बिर दायाँ राजेन्द्र लिङ्देन बायाँ विक्रम पाण्डे
आगामी निर्वाचनमा राप्रपा र एमालेले चुनावी गठबन्धन गरे पनि एमालेले चितवन ३ का उम्मेदवार बिक्रम पाण्डेलाई चुनावमा हराउन ओलीले खुलेआम आफ्नो दलकाे उम्मेदवारी फिर्ता गरि आफ्नो दलकाे कार्यकर्तालाईकाँग्रेसका वागी उम्मेदवार दिनेश काेईरालालाई मतदान गर्न आग्रह गरे पछि राप्रपा अध्यक्ष र विक्रम पाण्डे बिच मारामारकाे स्थिति
आएको समाचार स्राेतलेहरुले जनाएका छन।पाण्डेको बुझाई अनुसार अध्यक्ष लिङदेन आफू र आफू नजिकका नेताहरूलाई मात्र जिताउन लागि परेकाेले पार्टी भित्रका आफू टाढाका नेताहरूलाई हराउन लागि परेकाे आराेप लगाएका छन।अध्यक्षकाे चुनावी कार्यक्रम हेर्दा पनि साेही
अनुसार देखिएको छ।नजिकमा भएका पाण्डेको क्षेत्रमा
चुनावी कार्यक्रममा नगई अन्य आफू नजिकको उम्मेदवारकाे
चुनावी कार्यक्रममा गएको देखिन्छ । केही गर्न सक्छन् कि भनेर आशा गरेका अध्यक्ष लिङदेनकाे निर्वाचन पछि कस्तो
भुमिका खेल्छन त्यस पछि थाहा हुने छ।