ठुला दलका ठुला चर्चित नेताहरू हारकाे बाटोमा ,काेही भने हार्ने पक्का

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पुरना दलका ठुला नेताहरू हारकाे बाटोमा देखिएका छन।पहिलो चुनावमा भनेका कुरा पूरा नगर्नु र आफ्नो फाईदा हुन्छ भने जस्तो सुकै पार्टी हाेस वा सिद्धान्त हाेस मिले पछि,पार्टीहरु बिचकाे भिन्नता छुट्याउन गाह्रो थियाे अनि  जनता पनि अलमल परेका थिए ।जनतालाई नयाँ राजनीति विकल्प चाहिएको थियाे।यसकै परिणाम ठुला चर्चित अनुहारहरु यसपालि पराजित हुने निश्चित थियाे।प्रारम्भिक मतगणनाले पनि यही देखाएको छ।हेराैं कुन कुन नेता पछाडि परेका छन। पछाडि पर्ने र अग्रता लिने लिस्ट  1-शंकर पाेख्रेल दाङ 2 – रेखा शर्मा  2-देव गुरुङ  कास्की 1 – पृथ्वी सुब्बा गुरुङ  3-महेश बस्नेत भक्तपुर 2- दुर्लभ थापा 4-पम्फा भुसाल ललितपुर 3 -ताेसिमा कार्की 5-मानुुसी भट्टराई काठमाडौं 7 – श्याम घिमिरे 6-रामकुमारी झाँक्री गुल्मी 2-गाेकर्ण विस्ट        7-अग्नी खरेल झापा 1-विश्वप्रकाश शर्मा 8-कृष्ण सिटौला झापा 3-राजेन्द्र लिङदेन 9-चित्र बहादुर केसी बागलुङ 1-     सुर्य पाठक 10- राजन भट्टराई काठमाडौं 4- गगन थापा        11-लालबाबु पन्डित माेरङ 6-डा शेखर काेईराला 12-बिष्णु पाैडेल रुपन्देही 2-गणेश पाैडेल 13-ईश्वर पाेख्रेल काठमाडौं 5- प्रदिप पाैडेल 14-उपेन्द्र यादव सप्तरी 2 – चन्द्रकान्त राउत        15-झलनाथ खनाल ईलाम 1- महेश बस्नेत                       अन्य चर्चित अनुहारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने चितवन 2 मा तेस्रो स्थानमा छन। डडेल्धुरा 1 मा प्रधानमन्त्री देउवा सँग प्रतिस्पर्धा गरेका सागर ढकाल दाेस्राे स्थानमा छन।पक्का हार्नेमा  उपेन्द्र यादव काे नाम पहिला नम्बर मा आउँछ अन्य चर्चित नेता पाेख्रेल,ईश्वर पाेख्रेल,देव गुरुङ ,पम्फा भुसाल लगभग हार्ने देखिन्छन् ।       

Leave a Reply

Your email address will not be published. Required fields are marked *