राजनीतिक पार्टीहरुलाई बालेनकाे व्यंग्य ।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं पुस 10-काठमाडौं महानगरपालिका का मेयर बालेन शाहले राजनीतिक पार्टीहरुकाे सरकार बनाउने क्रियाकलाप लाई लिएर सामाजिक संजाल फेसबुकमा कडा व्यंग्य प्रहार गरेका छन।। राजा फर्काउछु भन्ने राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तिनवटै सरकारमा हामी प्रजा संधै सास्तीमा भनेर  स्टाटस लेखेका छन।उनी अहिले आफ्नो काम गर्ने शैलीलाई लिएर चर्चामा आईरहने पात्र हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *