के रबी लामिछानेले नेतृत्व गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलहरुकाे बजाउला त घन्टी?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn



 


काठमाडौँ । चर्चित पूर्वसञ्चारकर्मी रवि लामिछाले नेतृत्व
गरेकाे यो दलले समानुपातिकतर्फ उल्लेखनीय मत प्राप्त गर्न सक्ने देखिएको छ । मतगणनाको प्रारम्भिक रुझान हेर्दा स्वतन्त्र पार्टीले राम्रो मत ल्याएको छ ।संचार क्षेत्रमा हुँदा गरेका राम्रो कामकाे कारण  रबी लामिछाने सजिलै बिजयी हुने देखिन्छ ।प्रतिनिधिसभामा याे पार्टीले भाग लिए पनि प्रदेशसभामा भने भाग लिएको छैन।

रबी लामिछाने
तस्बिर रबी लामिछाने  मत गणना शुरु भएको केही ठाउँमा सुरुआती अग्रता लिएकोछ भने कुनैमा दाेस्राे तेस्रो स्थानमा रहेकाे छ।परम्परागत ठुलाभनिएका दलहरु प्रति जनताको निराशा आक्राेस काे कारणञञञतभर्खरै मात्रै जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत पाउनेदेखिएको छ।पार्टीले सुशासन ,न्याय ,विकास सम्बन्धि काम गर्ने प्रतिबद्धता जनाएको छ।संसदमा यस पटक याे पार्टीले प्रत्येक्ष तर्फ १४० र समानुपातिक तर्फ ११० उम्मेदवार उठाएको छ।चुनाव चिन्ह घन्टी लिएको याे पार्टीले पुराना दलहरुकाे पनि घन्टी बजाउने सम्भावना देखिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *