रबीले उमेशलाई उछिने पाेख्रेल अगाडि अगाडि

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं -प्रतिनतिधि सभा निर्वाचन चितवन 2 राेचक हुँदै गईरहेकाे छ।पुर्व चर्चित संचारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने उठेकाे याे क्षेत्र भएकोले धेरैको चासाे रहेकाे छ।  प्रारम्भिक मत गणनामा रबी लामिछाने धेरै पछि परे पनि अहिले थाेरै मत ले पछि परेका छन।उनले गठबन्धनको उम्मेदवार उमेश श्रेष्ठलाई पछि पार्दै दाेस्राे स्थानमा उक्लिएका छन।उनी भन्दा अगाडि एमाले का उम्मेदवार कृष्णभक्त पाेख्रेल रहेका छन।हालकाे नतिजा अनुसार पाेख्रलकाे 2919 रहेको छ।दाेस्राे स्थानमा रहेका रबी लामिछानेको 2492 र तेस्रोमा स्थानमा रहेका उमेश श्रेष्ठको 2340 रहेकाे छ।राेचक प्रतिस्पर्धा भए पनि रबी लामिछानेको लाेकप्रियता धेरै रहेकोले रबीले नै जित्छन भन्ने अनुमान गरिएको छ।                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *