के रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्राे ठुलाे दल बन्न सक्ला?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

विभिन्न ठाउँको प्रारम्भिक मतगणना हेर्दा रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो मत पाउने देखिएकाे छ।   कुनैकुनै ठाउँमा पहिलाे स्थानमा छ भने धेरै ठाउँमा दाेस्राे र तेस्राे स्थानमा रहेकाे छ।प्रत्येक्ष तर्फ थाेरै सिट जिते पनि समानुपातिक तर्फ धेरै सिट जित्ने संभावना देखाएकाे छ।स्थापना भएको छाेटाे समयमा याे स्तरकाे मत पाउनु पुराना पार्टीका अकर्मण्यता र रबीकाे राम्रो काम र लाेकप्रियतालाई     लिईएकाे छ।याे पार्टीले प्रतिनिधि सभामा राम्रो पकड बनाउने   पक्कापक्की जस्तै छ।सरकार फेरबदल र सत्तामा पुगे पछि जे पनि गर्ने दलका लागि ठुलाेखबरदारी हुने निश्चित छ।रबी लामिछाने ले जित्ने धेरैको अनुमान भए पनि अन्य उम्मेदवारकाे खासै चर्चा थिएन तर पुराना दलले पछिल्लोपटक गरेकाे बाचा अनि बर्षाै देखि देशलाई भन्दा पनि आफुलाई बनाउने तिर लागेकाले जनता पनि वाक्क थिए ,यसैकाे परिणाम यस पटककाे निर्वाचनमा देखिएको छ।जनताले नयाँ शक्तिलाई साथ दिएको देखिन्छ ।                                                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *